पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विदेशी पाइलट विस्थापनको योजना, १२ कक्षा उत्तिर्ण नेपाली युवाका लागि पाइलट बन्ने अवसर ।।

स्वदेशी पाइलटको अभाव परिपूर्ति गर्न निजी वायुसेवा सञ्चालकले रोजगारीको प्रत्याभूति जब ग्यारेन्टी सहित नेपाली विद्यार्थीलाई हेलिकोप्टर पाइलट तालिममा पठाउने भएका छन । पछिल्लो समय नेपालमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी र जहाज संख्या बढे पनि हेलिकोप्टर उडाउने नेपाली पाइलटको संख्या भने न्यून छ ।

सोही कारण प्रत्येक पर्यटकीय सिजनमा करिब एक दर्जन विदेशी पाइटले महँगो तलवभत्तासहित नेपालमा रोजगारी पाउने गरेका छन । महँगो तलवभत्ता दिएर विदेशी पाइलट ल्याउनुभन्दा मुलुकभित्रबाटै नयाँ पाइलट उत्पादन गर्ने उद्देश्यले वायुसेवा सञ्चालक संघ ९आयोन०बाट नेपाली युवालाई पाइलट तालिममा पठाउन लागिएको संघका सचिव तथा मनाङ एयरका कर्पोरेट चिफ राजु न्यौपानले जानकारी दिए ।

आयोनमा आवद्ध कम्पनीहरुले पहिलो चरणमा हेलिकोप्टर पाइलट कोर्स पुरा गर्ने १० जना पाइलटलाई रोजगारी दिनेछन् । त्यसका लागि इच्छुक नेपाली युवाबाट ५ भदौसम्म आइपुग्नेगरी आयोनले निवेदन माग गरेको छ ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री