पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराका बिभिन्न स्थानमा जङ्गली जनावरद्धारा अन्नबाली सखाप, किसानहरु चिन्तित ।।

राधा फुलारा,श्रावण २४,डडेल्धुरा

डडेल्धुराको नवदुर्गा गाँउपालिका–१ अन्तर्गतका बिभिन्न गाँउहरुमा किसानले लगाएको अन्नबाली जङ्गली जनावरले सखाप पार्न थालेपछी किसानहरु चिन्तित बनेका छन ।

बँदेल तथा बाँदर लगायतका जङ्गली जनावरहरुले वली गाँउ, गौनेला लगायतका ठाँउहरुमा लगाइएको अन्नबाली मकै, धान, भटमास जस्ता बालीनालीहरु सखाप पार्न थालेपछी किसानहरु चिन्तित बनेका सहकर्मी मदन ताम्राकारले खबर पठाएका छन । साथै जङ्गली जनावर नियन्त्रणका लागि सम्बन्धित निकाय समक्ष आग्रह समेत गरिएको छ ।

डडेल्धुरा लगायत सुदूरपश्चिमका बिभिन्न क्षेत्रमा बालीनाली पाक्ने समयमा यसरी जङ्गली जनावरले सखाप पार्न थालेपछी कतिपय किसानहरुले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहिआएको छ । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा