सरकारले जनताको भावना नबुझे प्रतिकुल अवस्था आउने दाहालको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनताको भावना नबुझी अगाडि बढे प्रतिकूल अवस्था आउने बताएका छन् ।

आइतबार बुटबलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले कम्युनिष्ट आन्दोलन र जनताको हितका लागि पार्टी एकता गरेकाले नेतृत्व सजग हुनुपर्ने बताए ।

पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी बलसहित लागेको भन्दै उनले कमजोरी सच्याउँदै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

क्रान्ति पूर्णरुपमा सफल नभएको बताउँदै उनले विश्व इतिहासबाट पनि पाठ सिक्नुपर्ने उल्लेख गरे ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री