युवाहरु भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन्।

पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन्।

युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा र स–साना केटाकेटी तथा महिला मात्रै रहेको केआई सिंह गाउँपालिका–१ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताP।

कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांश पढेलेखेका युवा पनि रहेका स्थानीयवासीn] atfP। रोजगारी अभावले भारततिर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी मणिराम विकले गुनासो u/]। गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।

युवाहरु भारत पलायन भएपछि गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटीलाई स्याहार–सुसार गर्ने मान्छे पनि नभएको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी बमबहादुर कलेलले atfP। उgn] eg], “युवाहरु भारत पलायन भए, गाउँमा बूढापाकालाई केही भइहाले पनि अस्पतालसम्म पु¥याउने मान्छे नै छैनन.” यहाँका स्थानीयवासी कामका लागि भारतको पञ्जाब, बरेली, सिम्लापहाड, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कोलकत्ता, दिल्लीलगायतका ठाउँमा जाने गरेका छन्। 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा