नेपाल आइडल टिमको पहिलो सांगीतिक विदेश यात्रा जापान

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भइसकेको छ । सुदूरपश्चिमका रवि ओडल नेपाल आइडलको विजेता बनिसकेका छन् ।

नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतिका लिएर जाने निर्णय गरेको थियो ।

नेपाल आइडल २ को पहिलो अन्तर्राष्ट्रिय सांगीतिक प्रस्तुति जापानमा हुँदै छ । कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल आइडलका टप ५ प्रतिस्पर्धी जापान उडेका छन् ।  नेपाल आइडलका टप ५ प्रतिस्पर्धीसहितको टोली सोमबार बेलुका ८ बजेको उडानमा जापान उडेको छ । 

नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसँग कुरा गर्दै नेपाल आइडल २ का विजेता रवि ओड आमाको कुरामा निकै भावुक बनेका थिए । केही दिनअघि मात्रै रविकी आमाको करेन्ट लागेर निधन भएको थियो ।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो