पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उत्तर कोरियाद्वारा एकसाता मै आज दोस्रो शक्तिशाली मिसाइल परीक्षण ।।

उत्तर कोरियाले फेरि एक सातापछि आज अर्काे लामो दुरीको मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सैनिकका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो उत्तर कोरियाले उक्त मिसाइल परिक्षण गरेको हो । बीबीसीकाअनुसार दक्षिण कोरियाले एक सातापछि पुनः अर्को मिसाइल परीक्षण गरेको हो ।

उसले गत आइतबार लामो दुरीको मिसाइल सफलतापूर्वक परीक्षण गरेको थियो । उत्तर कोरियाले गत साताको परीक्षणपछि अर्को परमाणु शक्ति बोकेर लामो दुरीमा मार हान्न सक्ने मिसाइल नयाँ तरिकाले परीक्षण गर्ने बताएको थियो । उत्तर कोरियाले भने ह्वसोङ १२ मिसाइल नाम दिइएको उक्त मिसाइल मध्य तथा लामो दुरीमा परमाणु शक्ति बोकेर मार हान्न सक्ने खालको रहेको उल्लेख गरेको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमले पश्चिम क्षेत्रको कुसंग शहर नजिकबाट परीक्षण गरेको उक्त मिसाइल १ हजार ३१२ माइल्स माथि पुगेर रसिया र जापानको बीचको सामुद्रिक सतहमा खसेको उल्लेख गरेको छ । उक्त क्षेत्र अमेरिकी सेना एन्डरसन एअर फोर्स नियन्त्रित क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।
 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा