पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने भनि गरेका निर्णयका कारण च्याम्पियनसिप तयारीका लागि पर्याप्त समय अभाव हुने भएकाले संघको बैठकले प्रतियोगितालाई जेष्ठमा गर्ने निर्णय गरेको थियो । पुनः नेपाल सरकारले स्थानिय चुनाव दुई चरणमा गर्ने निर्णय गर्दै जेष्ठ ३१ गते दोश्रो चरणको चुनाव मिति तोकेकाले तराईबाट खेलाडीहरुको प्रतिनिधित्व हुन असम्भव प्रायः देखिएकोले जेठ महिनामा पनि प्रतियोगिता आयोजना गर्न सम्भव नभएको भनि संघको बैठकले सहज परिस्थिती नभए सम्मका लागि च्याम्पियनसिप स्थगन गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिनुभयो ।


 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश

आत्मरक्षाका लागि भारतको चर्चित अस्पताल एम्सका चिकित्सकहरु मार्शल आर्टको तालिम लिदै ।। 

भारतको चर्चित अस्पताल एम्सका चिकित्सकहरु मार्शल आर्टको तालिम लिन थालेका छन । १५ मेदेखि उनीहरुले मार्शल आर्टको तालिम लिने भएका हुन । अस्पताल स्रोतका