के ट्रम्पले सिरियाली राष्ट्रपतिको हत्याको आदेश दिएकै हुन् त ?

भदौ २१, २०७५ चर्चित अमेरिकी पत्रकार बब वुडवर्डको नयाँ किताबमा डोनल्ड ट्रम्पले एकपटक अमेरिकी रक्षा मन्त्रालयलाई सिरियाली राष्ट्रपति बशर अल असदको हत्याको आदेश दिएको दाबी गरेको छ ।

वुडवर्डको किताब ँभबचस् त्चगmउ ष्ल तजभ ध्जष्तभ ज्यगकभमा ट्रम्प प्रशासनको निकै कडा समिक्षासमेत गरिएको छ ।
किताबमा रक्षामन्त्री जेम्स म्याटिसको हवाला दिँदै सन् २०१७ मा सिरियामा भएको रासायनिक हमलापछि ट्रम्पले असदको हत्याको माग गरेको बताइएको छ ।  
यद्यपी, ट्रम्पले यी सबै दाबी मानिसहरुलाई भड्काउनका लागि गरेको भन्दै ठाडो अस्विकार गरेका छन् ।

ट्रम्पले यसबारे रक्षामन्त्रीका अधिकारीसँग कहिले पनि चर्चा नगरेको बताएका छन् । यता जेम्स म्याटिसले पनि किताबको उक्त दाबी खारेज गरेका छन् ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा