पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले भाग लिने आयोजक युनाईटेड अत्तरीया स्पोर्टस क्लबले जनाएको छ  ।समुह ‘ए मा सशस्त्र प्रहरी बलको एपिएफ, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर टिम छन् । समुह ‘बी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाडौं र बारा क्रिकेट एकेडेमी छन । राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । उपाधि बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि २५ लाख जति खर्च हुने अनुमान गरिएको छ ।
 

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश

आत्मरक्षाका लागि भारतको चर्चित अस्पताल एम्सका चिकित्सकहरु मार्शल आर्टको तालिम लिदै ।। 

भारतको चर्चित अस्पताल एम्सका चिकित्सकहरु मार्शल आर्टको तालिम लिन थालेका छन । १५ मेदेखि उनीहरुले मार्शल आर्टको तालिम लिने भएका हुन । अस्पताल स्रोतका