जन प्रतिनिधि आए पछि बस्ति को मुहार फेरीदै

साउन ३०, झलारी कञ्चनपुर । कञ्चनपरको शुक्लाफ़ाटा नगरपालिका को दक्षिणि भु—भाग वडा न।२ मा सुनबरा नदीले बर्षादमा सधै जसो बिघौ विघा खेती योग्य जमिन तीव्र रुप मा कटान एका तिर गर्दै थियो त अर्का तिर घर कटुवा नाला ,खहरे खोलाहरुको खटानले टापु टापु ९श्रलङ्का० मा परिणत गरेको ढकनिया बस्ति बर्खायाम मा श्री लङ्का जस्तै बन्ने गरेको थियो ।हाल ढकनिया रानीपुर बस्ति लाई जोड्ने होम पाईप कल्भर्ट को काम शुक्लाफ़ाटा नगर पालिकाको बजेट भित्र अटाए पछि ढकनिया बस्तिका बासिन्दा हर्षित भएका छन ।
शु।न।पा को दुइ नम्बर वडा मा बर्षौ वर्ष देखि पनि बाटो घाटो मा कुनै सर्वदलीय रुप मा चा“सो नरहेको स्थानीयले बताउदै जन प्रतिनिधि आए पछि पहिलो प्राथमिकता का साथ २ न। वडा को सबै जसो टोल हरुमा ग्राभेल बाटो पुगेको बताएका छन । स्थानीय मदनी चन्द भन्छन एक बर्ष मै जनता ले आशा गरेको भन्दा बढी नै वडा को विकास भएको महसुस गरेको बताउदै वडा अध्यक्ष शिवराज पनेरु का अनुसार शुक्लाफा“टा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्र मै रहेको घा“से मैदान ,बैजनाथ झारखण्डी मन्दिर ,बैजनाथ तालको संरक्षाण सम्बद्र्धन गरेर वडा न। २ लाई शुक्लाफा“टा नगरकै नमुना वडा का रुपमा स्थापित गर्ने बताउनु भयो ।  सुनबरा नदीले गत वर्ष श्रावण महिनामा मात्रै हरि दत्त भट्ट,प्रेम बोहरा,हर्क बहादुर बोहरा, हरुली बोहरा ,लप्टन डगौरा, खुसी राम डगौराको विघौ विघा खेती योग्य जमिन कटान गरि बगर मा परिणत गरेको थियो । सुनवारा नदी कटानको उच्च जोखिम रहेको क्षेत्रमा जन प्रतिनिधि को अगुवाईमा करिब ७३५ मिटर जैविक तटबन्ध गरि बस्ति जोगाएको मा आगमी आर्थिक वर्ष का बैकल्पिक व्यवस्था गरिने भएको छ ।
जनताले दिएको मत लाई सही सदुपयोग गरेर करिव पा“च विघा क्षेत्रफल मा रहेको शुक्लाफा“टा नगरकै दुई नम्बर वडामा रहेको वैजनाथ ताल परिसरमा आधुकिकरण संगै बढ्दो समय अनुकुल माग अनुसार तालको पश्चिम तिर जानकी मध्यवर्ती साम्दायिक वन मा बाल उद्यान ,पूर्वमा पिकनिक स्पोट ९बन भोज स्थल० ,दक्षिण मा दुई नं।वडा बासीकै गौरवको विषय रहेको रानीपुर ,ढकनीया , पुर्व दक्षिण तर्फ शुक्लाफा“टा नगर पालिकाको वडा नंम्बर एक को केही टोल हरुका बासिन्दा लाई लक्षित गरेर मझौला सिचा“ई आयोजना सञ्चालनमा ल्याउने , उत्तर मा ऐतिहा“सिक महत्व ,सनातन धर्म सहिसणुता धार्मिक आस्था बोकेको झारखण्डी बैजनाथ मन्दिरको संरक्षण सम्बद्र्धन गरेर पर्यटकीय रुपमा परिचित गराउने लगाएत सहिद चोक ,धार्मिक आस्था का मुर्ती निर्माण गरेर समग्र सुरपश्मिकै पहिचान का रुपमा बैजनाथ ताल लाई स्थापित गर्ने लक्ष्य रहेको बडा अध्यक्ष पनेरुले वताउनु भयो ।
को हुन वडा अध्यक्ष पनेरु
डडेल्धुरा को अजैमेरु गाउपालिका वार्ड न।४मा २०३६ साल मा जन्मनु भएका शिवराज पनेरु पिता बलराम पनेरु माता भागरथी पनेरुका माहिला पुत्र हुन । उनी सानै देखि हक्की ,आटिला कुटील स्वाभाव भएका व्यक्ति थिए पनेरु आफ्नो पढाई का दिन सम्झदै साईकल पङ्चर देखि ,घरमा झुटा बोल्ने लगाएत का थुप्रै साना तिना गल्ति संगै घटना हरुले अभाव संगै सिकाई का पाठ हरु सिकेको बाताउन छन । पढाई संगै वित्तीय कारोवार मा निकै अब्बल मानिए का पनेरु अरवको ३ बर्षे अनुभव सुनाउने गर्छन । स्वदेश तथा विदेश को अनुभव वटुलेका पनेरु सानो काम देखि ठुलो सबै कामको अनुभव लिएका पनेरुले विदेश मा कम्प्युटर शिक्षा मा पनि दक्ष मानिए का पनेरु सत्य लाई आधार मान्दै धैर्य गर्न सक्ने ब्यक्तित्व हनु ।
उनी नराम्रो कामका लागि भने कुनै सहयोग नगर्ने , हटी स्वभावका पनेरु बुवाका भने प्रिय अनुशासित अनुयायी पुत्रका रुपमा रहेका पनेरु ले नेपालमा हार्डवयर व्यवसाय ढुवानी सेवा, कृषिर्, वाहुन वृती जस्तो पुण्य कार्य गर्ने परिबारमा जन्मेका भएर होलान घर परिवारको पारस्पारिक सम्बन्ध माया सद्भाव पनि उत्तिकै पाएका छन । पनेरु समाज सेवा मा अग्रसर कर्ता त थिए नै नेपालको राजनितिक पृष्ठभूमी का भने कान्छा नै छन । छोटो समयमा राजनितिक पकड बनाउन आफ्नो लगनशीलता पारदर्शिता दुरगामी दृष्टि राख्ने अरु को समस्या आफ्नो समस्या सम्झेर काम गर्ने पनेरु बोली मा भने ठुलो स्वर रुखो चर्को बोली भए पनि अन्तर मनोभाव मा सच्चा ईमान्दार अनुयायी हरेक कार्यका सिकारु जिग्याशु स्वाभका पनेरु विदेशको संघर्ष सम्झदै नेपालको मातृ भूमीमा जनताको सेवा गर्न पाउदा, तत्कालिन १० बर्षे जनयुद्ध बाट नेपालको शाशकीय बागडोर समातेको माओवादी सिद्धान्त लाई क्रान्तिकारी परिवर्तन संगै समाज रुपान्तरण मा जाने बुझेको कुरा लाई अनुसरण गर्न पुगेका पनेरु २०७४ असाढ मा सम्पन्न स्थानीय निर्वाचन बाट २८९ मत सहित ,प्रति द्धन्दी तत्कालिन ने।क।पा एमाले का उमेदबार भोदुराम चौधरी लाई पराजित गर्दै विजयी भएका हुन पनेरु २०७३ साल असाढ मा झलारीपिपलाडी उद्योग वाणिज्य संघ को निर्वाचनमा अत्याधिक बहुमत ले विजयी भए संगै राजनितिक क्षवि बनाएको बताउने पनेरु एक बर्ष मै राजनितिक फड्को मारेका पनेरु तत्कालिन ने।क।पा माओबादी केन्द्र मा पुर्व सांसद एवं माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य टेकेन्द्र भट्ट का निकट मानिने पनेरु विकास बादी न्याय प्रेमी जनमुखी सर्वहारा वर्ग जनताका मनोभावना बुझ्ने नेता का रुपमा स्थापित जनप्रतिनिधि बनेका छन ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा