आईएस्सि एजी संकायको पढाई सञ्चालनमा

नरेश तिवारी, साउन १९ ।
वैतडीको विकट क्षेत्र मानिने पञ्चेश्वर गाउपालीका वडा न ३ मा रहेको कूलाउ मावीमा प्राविधिक धारतर्फको आईएसिएजी संकायको पढाई सञ्चालनमा आएको छ । 
जम्मा सिट संख्या ४० जना भएपनि विगत दूई वर्षदेखी विधार्थी अपूगका कारण पढाई सञ्चालन हून सकेको थिएन । आईएसिएजी तर्फ विधार्थीको आकर्षण वढ्दै गएपछि यो वर्षवाट मात्रै पढाई सञ्चालनमा आएको हो । 
हाल उक्त विधालयमा आईएसि, आई एड, आईकम, आईए, र विएडको पढाई हूदै आएको सहकर्मी नरेश तिवारीले खवर पठाएका छन् ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा