डडेल्धुरामा जडिबुटी वृक्षारोपण गरेर जडिबुटी दिवस मनाईयो

तपेन्द्र विष्ट/उज्यालो, डडेल्धुरा,१९ ।

डडेल्धुरामा जडिबुटी वृक्षारोपण गरेर जडिबुटी दिवस मनाईएको छ । आज दिवसको अवसर पारेर पतन्जली योग समिति डडेलधुराको आयोजनामा वृक्षारोपाण गरिएको हो । उग्रतारा मन्दीर परिसर र कृतिपुर योग भवन केन्द्र परिसरमा विभिन्न प्रकारका जडिबुटी वृक्षारोपण गरिएको छ । ध्यु कुमारी, गिलोहि, एपोगार्ड, पथ्थर कट्टा, अमला लगायतका १२ वटा जडिवुटी बृक्षरोपण गरिएको ७ नम्बर प्रदेश पतन्जली योग समितिका सह–सयोंजक गोविन्द खडायतले जानकारी दिएका छन् । बृक्षारोपण कार्यक्रमको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रशाद ओझाले उद्घाटन गरेका थिए ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा