महाकाली नदी कटानको उच्च जोखिमा परशुराम धाम

साउन १९ । डडेल्धुरा महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्सनिको बाढीले संकटमा पर्दै गइरहेको छ । डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो । २०५६ मा परशुराम धाम क्षेत्रभन्दा दुई किलोमिटरमाथि परिगाउँ क्षेत्रबाट महाकालीको भंगालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो । तीन वर्षयता निरन्तरको कटानले प्रसिद्ध तीर्थस्थल संकटमा पर्न थालेको छ । परशुराम धाम मात्र नभई तटबन्ध पुनर्निर्माण नहुने हो भने परिगाउँ क्षेत्रमा समेत महाकाली पस्न सक्ने खतरा देखिएको छ । 
परापूर्व कालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित परशुराम धाम महाकाली नदी कटानको उच्च जोखिमा रहेको परशुराम धाम क्षेत्र विकास समितिका पूर्वअध्यक्ष कैलाश कुमार पाण्डेयले बताएका छन । महाकाली नदीमा व्यवस्थितरुपमा तटबन्ध भए मात्रै परशुराम धामको संरक्षण हुने उहाको बुझाइ छ ।  
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा