धोनी पत्नीको ब्लाउजमा किन विवाद?

१९ साउन २०७५ ।  भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीकी श्रीमति साक्षी सिंह यतिबेला भारतीय मिडियामा खुबै चर्चाको विषय बनेकी छन्। कारण अरु केही नभइ दुईदिन अघि एउटा तस्बिर इन्स्ट्राग्राममा पोस्ट गरेपछि उनी एकाएक चर्चामा आएकी हुन्।

उनले स्किन कलर भएको ब्लाउज लगाएको तस्बिर इन्स्ट्राग्राममा पोस्ट गरेकी थिइन्। जुन तस्बिर दुई लाखभन्दा बढी लाइक गरेका छन्। सामाजिक स‌ंजालमा उनले लगाएको ब्लाउजका बारे टिकाटिप्पणी भएका छन्।कसैले उनको ड्रेसको मात्र नभएर उनले गरेको मेकअप भद्दा भएको भन्दै कमेन्ट गरेका छन्।

उनको तस्बिरमा कमेन्ट गर्दै एकजनाले लेखेका छन् 'हामी महिलाको सम्मान गर्छौं,धोनीलाई आदर गर्छौ। तपाईले पनि विश्वास गर्नुपर्छ यो पहिरन पश्चिमी संस्कृतिको हो,यो सही पहिरन होइन। अर्का एक व्यक्‍तिले लेखेका छन्- यहाँ भारतीय नियम चल्छ, पश्चिमी संस्कृति होइन।यहाँ महिला सम्मानित छन् त्यसैले सही पहिरन मात्र लगाउनुपर्छ। उनले उक्त तस्बिरसँगै धोनीसँगै खिचिएको अर्को तस्बिर पनि पोस्ट गरेकी छन् यसमा भने राम्रा कमेन्ट छन्।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो