पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तहको निर्वाचनको मतगणना बिभिन्न जिल्लामा जारी ।।

स्थानीय तहको निर्वाचनको मतगणना बिभिन्न जिल्लामा भइरहेको छ । कुल २ सय ८३ मध्ये एक सय ६० भन्दा धेरै स्थानमा मनगणना भइरहेको निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभयो । तीन वटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । यसैबीच बिहानदेखिको विवादका कारण मतगणना हुन नसकेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । भरतपुरको कर्भड हलमा महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना सुरु गरिएको हो । भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेका कारण चर्चामा छ । 
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री