एक बर्षको समिक्षा : जनताको आशा निरासामा परिणत नहुने ओझाको भनाई

डडेल्धुरा,  असार १४ । स्थानीय सरकारका प्रतिनिधिको एक वर्ष पुरा भएको छ । सिकाईको बर्ष, कर्मचारी अभाव, सर्वसाधारणको पूरा गर्न नसकिने महत्त्वाकांक्षा र राजनीतिक दलबीच मेट्न नसकिएको चुनावी तिक्तताका बीच जनप्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गरेर काम गर्न भने दिईएको छैन ।

बितेको एक वर्ष सिकाइको वर्ष भएको र अबका दिनमा विकास गर्न अझ सहज दुखै गएको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रशाद ओझाले बताएका छन् ।

गत बर्षको आजकै दिन असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । बिबिध कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको भए पनि आफु प्रतिबध्द रहेको ओझाले बताएका छन् ।

उनले जनताका आशा लाई निरासामा परिणत हुन नदिने विश्वास व्यक्त गर्नु भयो । शाथै उहाले अमरगढी वाशि आदरणिय मतदाता हरु, नागरिकहरु , दाजु भाइ दिदी बहिनिहरुले अनफुलाइ मतदान गरेको एक बर्ष पुगेको भन्दै धन्यवाद समेत दिएका छन् । 

नगर प्रमुख ओझाले निधार भरि रातो अविरले रंगाउनु भएको गालाभरि रंगिचंगि फुलहरुका माला पहिराउनु भएको, आफुले नविर्सेको भन्दै आफु सधैँ जनता प्रसि ऋणी रहेको र त्यो अभिभारा पूरा गर्न म प्रतिबद्ध रहेको बताएका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा