डडेल्धुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु, सात घाइते ।।

डडेल्धुरामा  ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल–६ दोबाटाका ११ वर्षीय भरत महर रहेको आलिताल प्रहरी चौकीका प्रहरी हावल्दार मानबहादुर चन्दले जानकारी दिए । सोमबार साँझ ७ बजे जिल्लाको आलिताल गाउँपालिका–६ झरकाँडा (घोडेखान) मा बालुवा बोकेको से १ त ८४१० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
परशुराम नगरपालिका जोगबुडाबाट बालुवा ल्याएर बुडर हुँदै आलिताल–६ दोबाटा जाने क्रममा ट्याक्टर दुर्घटना भएको जनाइएको छ । ट्रयाक्टर सडक भन्दा ८४ मिटर तल खसेको प्रहरी हवल्दार चन्दले बताए । घाइते हुनेह?मा आलिताल–७ बलौचाका दीपक बोहरा, उनका छारो गाविन्द बोहरा, सोही गाउँपालिका–६ भवना हिक्मत महरा, सोही ठाउँका प्रेम महरा, गाउँपालिका–६ का सिता पहरी, सोही ठाउँका मानबहादुर कुँवर र चन्द्र महरा रहेका छन् । घाइतेह?को कैलालीमा उपचार भइरहेको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा