सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

काठमाडौं– साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको डिल्ली बजारस्थित सिल्भर सिटीमा रहेको घरमा छापा मारेको हो। 

समितिले छापा मारी उनको डायरी, लेजा, बैंक स्टेटमेन्ट तथा सम्पर्क व्यक्तिहरुको विषय उल्लेख भएका कागजात नियन्त्रणमा लिएको एक सदस्यले जानकारी दिए। 

व्यापारी पोद्दार यसअघि नै समितिकाे फन्दामा परिसकेका छन्। उनलार्इ मंगलबार साँझ समितिले नियन्त्रण लिएर अनुसन्धान गरिरहेकाे छ। 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय