राष्ट्रिय मुक्त हलिया महासंघ डडेल्धुराको ५औँ राष्ट्रिय महाधिबेसनले ईश्वर सुनारलाई अध्यक्षमा सर्बसम्मतले चयन ।। 


भावना पौडेल,असार ५ डडेल्धूरा ।।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल डडेल्धुराको ५औँ राष्ट्रिय महाधिबेसनले ईश्वर सुनारलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । हलिया पुर्नस्थापनाको बर्तमान अवस्था र छुट मुक्त हलियाहरुको सवाल बिषयक सरोकारवाला बिच एक दिने अन्तर सम्बाद कार्यक्रममा सुनारलाई अध्यक्षमा सर्बसम्मतले चयन गरीएको हो । यस्तै महाधिबेसनले महासचिवमा पर्वत सुनार, सदस्यमा जगदिश चुनारा र ईन्दिरा ताम्राकारलाई निर्विरोध चयन गरेको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा