डडेल्धुराको ह्वाइटपार्क कलेज चिम्रिकोटमा ५ दिने निशुल्क योग शिविर सञ्चालन ।।

रेडियो अमरगढी,जेष्ठ ३० ।।
डडेल्धुराको ह्वाइटपार्क कलेज चिम्रिकोटमा निशुल्क योग शिविर सञ्चालन गरिएको छ । ‘गरौं योग रहौं निरोग’ भन्ने नारा सहित शिबिरको आज एक समारोहकाबीच अमरगढि नगरपालिकाका प्रमुख बिशेस्वर प्रशाद ओझाद्धारा उद्धाटन गरीएको छ । 
शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको ह्वाइटपार्क कलेजका तालीम प्रमुख गणेश एरले जानकारी दिए । 
ह्वाइटपार्र्क कलेज चिम्रिकोट डडेल्धूराको आयोजनामा ६ ओटै फेकल्टीका बीध्यार्थीहरुका लागि शिबिर संचालन गरिएको हो । प्रदेश नं ७ का योग संयोजक गोबीन्द खडायतद्धारा योग शिविर सञ्चालन गरिएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा