पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हाम्रो बारेमा

 सुदूरपश्चिमको डडेल्धुरामा रहेको सामुदायिक अमरगढी रेडीयो पाँच सय मेगावाट क्षमता भएको रेडियो हो । यो रेडियोका उपकरणहरु डिजिटल युक्त जडान गरिएका छन् । डिजिटल र अत्याधुनिक उपकरण भएका कारण यसको कभरेज एरिया सुदूरपश्चिमका सवै रेडियो भन्दा वढी रहेको एक गैर सरकारी संस्थाको सर्भेक्षणले देखाएको छ । 
    युएसएआईडी (USAID) नेपालको सहयोगमा ईक्वईल एक्सेस (Equal Access) नेपालले २०६८ सालमा गरेको सर्भक्षण अनुसार यस रेडियोको कभरेज एरिया भनेको सुदूरपश्चिमका ९ जिल्ला र मध्यपश्चिमका ७ जिल्लाहरुमा रहेको जनाएको छ । त्यसकैै आधारमा गरिएको सर्भेक्षणमा अनुमानित २० लाख ५० हजार भन्दा बढी को हाराहारीमा रेडियो सुन्ने श्रोताहरु रहेको समेत उसले आफ्नो प्रतिवेदनमाउल्लेख गरिएको छ । 
    यस सामुदायिक रेडियोको स्टुडियो रहेको डडेल्धुरा जिल्ला, बैतडी, डोटी, अछाम, वझाङ्ग, वाजुरा, दार्चुला र तराईका कैलालीको ४० प्रतिशत र कञ्चनपुरको ३० प्रतिशत क्षेत्रमा कभरेज रहेको र श्रोताहरुले सुन्ने गरेका छन् भने मध्यपश्चिमका दैलेख, जुम्ला, मुगु, हुम्ला, सुर्खेत, कालिकोट जिल्ला सम्म यसरेडियो को कभरेज एरिया रहेको छ । 
    यस रेडियोको स्टुडियो रहेको स्थान १९ सय मिटर उचाईमा रहेकाले यसको कभरेज क्षेत्रफल वढिरहेको सर्भेक्षण कर्ताहरुले जनाएका छन् । यस रेडियोको स्थापना २०६७ साल श्रावण महिनामा भएको थियो । यस रेडियोको स्थापनाहुँदा सुदूरपश्चिमका केहि जिल्लाहरु मा मात्रै एफ.एम रेडियोहरु स्थापना भएका र अन्य रेडीयोको तुलनामा यस रेडीयोको समाचार र मनोरञ्जनका कार्यक्रम स्थानिय भाषा र नेपाली भषामा रहेकाले अत्यन्त लोकप्रिय रहेका छन् । त्यसैले यस रेडियो का श्रोताहरु वढीरहेको ईक्वईल एक्सेस (Equal Access) को सर्भेक्षणले देखाएको छ । यस रेडियो लाई अनलाईनमा समेत सन्नर पढ्नसक्ने भएकोले देश विदेशमा रहेका श्रोताहरुले समेत सुन्ने गरेका छन् । यो रेडियोकोे बेभ साईड www.Radioamargadhi.org हो ।

सहकर्मीहरु

  • नाम :Bhan Bdr BK Bhaskar
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : RJ
  • नाम :Bashant Saud
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : Technician
  • नाम :Mamata Bhatta
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : Technician
  • नाम :Radha Phulara
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : Receptionist
  • नाम :Sapana Singh
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : New Reader
  • नाम :Bhawana Paudel
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : New Reader
  • नाम :Dhurb Bist
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : News Chief
  • नाम :Samir Bist
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : Accountent
  • नाम :Chandra Prasad Bhatta
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : Technical Incharge
  • नाम :lokendra Ijha
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : Station Manager
  • नाम :Chhatra saud
  • ठेगाना : Amargadhi 5 Dadeldhura
  • पद : BOD

आजको कार्यक्रमहरु

  • Radio Oppening 04:55 am - 05:00 am
  • Bhajan 05:00 am - 05:30 am
  • Nepali Khabar Live 05:30 am - 06:00 am
  • Sajha Khabar -CIN 06:00 am - 06:30 am
  • Nepali Bahash 06:30 am - 07:00 am
  • Amargadhi News 07:00 am - 07:15 am
  • Amargadhi Suvapravat 07:30 am - 08:00 am
  • Amargadhi Raibar 08:00 am - 08:10 am